Breaking : भर्खरै मन्त्रालय बाट आयो यस्तो निर्णय, देशै भरि यस्तो गरी लककदाउन हुने भयो।

ताजा समाचार

काठमाडौं ।

सरकारले को’रोना भा’इरसको स’ङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी स’ङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ को स’ङ्क्रमणलाई रोक्नका लागि ५०० भन्दा बढी स’ङ्क्रमित भएका जिल्लामा निषेधाज्ञार ।

 

२०० भन्दा बढी स’ङ्क्रमण भएका जिल्लामा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको बताए ।पाँच सयभन्दा बढी स’ङ्क्रमित भएकाजिल्ला १२ वटा रहेका छन्।

मोरङ, सुनसरी, बारा,महोत्तरी धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्दही रहेका छन् ।उनले कोभिड–१९ को खोप विश्वमा बनेर परीक्षणको क्रममा रहेको भन्दै खोपको सफल परीक्षणपश्चात नेपालमा समेत ल्याइने जानकारी दिए। यस्तै मन्त्रालयले सोह्र श्राद्ध भर्चुअल विधिबाट गर्नसमेत आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *