धनकुटाको घटना बारे आयो यस्तो खुलासा, आमालाई मैले नै खुकुरी दिएको हो, भिडियो हेर्नुस

ताजा समाचार

काठमाडौ ।

धनकुटामा एक महिलाले अनौठो र साहसिक काम गरेकी छन् । धनकुटा महालक्ष्मी १ मा महिलाले साहसिक काम गरेकी हुन् । उनका श्रीमान वैदेशिक रोजगारीमा छन् ।

छोरासंग बस्दै आएकी एक महिलाको कोठामा एक छिमेकी पुरुष मध्यरातमा प्रवेश गरे । उनी कुनियत राखेर पुरुष महिलाको कोठामा प्रवेश गरेका थिए । ति पुरुषलाई महिलाले ज्या, न लि, एकी छन् ।

श्रीमान विदेशमा रहेको अवस्थामा छिमेकी पुरुषले कु, नि, यत राखेर घर भित्रै प्रवेश गरेपछि महिलाले प्र, ति, कार गरेकी हुन् । ति पुरुष ढोका फो, रेर मध्यरातमा कोठामा प्रवेश गरेका थिए ।

ति पुरुषले भाउजु भन्दै ढोका ढकढकाएका थिए । तर महिलाले ढोका खोलिनन् । छोरा एउटा कोठामा थिए । अर्को कोठामा महिला थिइन् । ढोका नखोलेपछि ति पुरुष ढोका फो, रेर भित्र पसे ।

महिलालाई ता’ने’र बाहिर निकालेका थिए । ति महिलाले छोरासंग बाबु खु कु री ले भनेर मागिन् । ‘ममीले माग्नुभयो अनि मैले दिँए । त्यस पछि ममीले हा न्नु भयो’ छोराले भिडियोमा भनेका छन् ।

घटना भएको अर्को दिन ति पुरुषको श, व घर देखि करिब एक सय मिटर पर फेला परेको थियो । कटहरेकी ३० बर्षीया कमला गुरुङले अ, नै, ति, क काम गर्ने उद्देश्य राखेर कोठामा आएका स्थानीय लीलबहादुर गुरुङको ज्या’न लि’एकी’ हुन् ।

३० बर्षीय लीलबहादुर विवाहित रहेको र उनका दुई छोरा छन् । कमलाका श्रीमान् बैदेशिक रोजगारीको सिलसिलामा करिब १५ महिना पहिले दुवई गएका छन् । उनी ११ बर्षे छोराको साथमा घरमा भएका बेला घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *