उजाड भयो पौडेल परिवारको घर, २ जवान छोराको शव आगनबाट उठाउँदा नरुने कोहि भएन, पूरा हेर्नुहोस्।

ताजा समाचार

गैंडाकोट।

गएको सोमबारदेखि बेपत्ता भएका एकै घरका दुई जना दाजुभइ मृत अवस्थामा फेला परेका छन् । गैँडाकोट नगरपालिका वडा नं. २ एसपीएम टोलका वर्ष २६ का विजयबाबु पौडेल र वर्ष २१ का संगम पौडेल सोमबार विहानदेखि सम्पर्कविहीन रहेका थिए ।

 

सोमबार बिहान घरमा परिवारसँगै खाना खाएर करिव साढे १० वजे घरबाट निस्केका उनीहरु सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका थिए । उनीहरु दुवैजनाको शव बुधबार साँभ ६ बजेतिर गैंडाकोट ३ जयश्री खोलाको रहमा भेटिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख ईनिस्पेक्टर चन्द्रबहादुर थापाले जानकारी दिए ।

 

सामाजिक संजालमा तस्विर रभिदियो हाल्दै मिना केसीले लेखेकी छन् : अाकाश सुनसान छ मानिस हरुकाे भिडछ अागनमा राम लक्ष्मण जस्त छाेरा पयालाे पितामवरी अाेडेर मस्त निन्द्रमा सुतिरहेकाछन ईश्वरले खै के काे सजाय दिदैछ छाेराकाे काधमा वाेकिएर जाउला भन्ने सपना बाेकेका बाबा अामा ले अाज।

२ जना छाेरा हरुकाे लास अाफ्नाे काधमा बाेक्दा काे कालाे दिन कुनैपनि अभाकी बाबा अामालाई नपराेस भगवान छाै भनी बरु जन्म नदेउ जन्मे पछि यस्ताे लाउ लाउ खाउ खाउ भन्नी वेलामा नखाेस कुनैपनि बाबा अामालाई यस्ताे सजाय नदेउ जाे अाज परेकाे छ जवान छाेरा ।

२६ वर्ष का विजय बाबू पैडेल २१ वर्षका सङ्गम पाैडेल दुई दाजु भाई घरै रित्व वनाएर गाउँ नै शून्य पारेर यस सन्सार छाेडेर गयाै अामा बुवा घर परिवारलाई जीवनमा नमेटिनी घाउ दिएर गयाै वैकुण्ठ बाँस हाेस हार्दिक श्रद्धाञ्जली बावुहरु शव उठाउँदै गरेको त्यो दृश्य सहित केहि तस्विर तल हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *