कक्षा ८ का दुई नाबालिकले स्कुलको कक्षा कोठामा गरे विवाह, भिडियो भयो भाइरल ।

ताजा समाचार

काठमाडौं ।

जब कक्षा ८ का विद्यार्थीको विवाह स्कुलको कक्षा कोठामा नै सबै साथी भेला भएर हुन थाल्यो । यो सूचना प्रहरीकोमा पुग्यो । भारत, आन्ध्र प्रदेशको पूर्वी गोदावरी जिल्लामा बाल विवाहको घटना देखिएको हो ।

 

द हिन्दुको समाचारका अनुसार यो विवाह राजमहेन्द्रवरमको जुनियर कलेजको कक्षाकोठामा भइरहेको थियो, जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रहरीले बाल विवाह ऐन, २००६ अन्तर्गत मुद्दा दर्ता गरेको छ ।

उनले यो पनि भनिन् कि महिला आयोगले नाबालिका केटीको बस्ने व्यवस्था गर्नेछ । यसैबीच, राजमहेन्द्रवरामका प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान शुरू गरेको छ । प्रहरीले भन्यो, ‘हामी दुबै नाबालिक, उनीहरूको परिवार र कलेज प्रशासनको बयान लिनेछौं ।

प्रहरीले व्यक्तिलाई बाल विवाहको नतिजा सम्बन्धी अवगत गराउने छ ।’ महिला आयोगका निर्देशक आर सुसेले भने, ‘कक्षाकोठामा भएको विवाहको यो घटनाले विद्यार्थीहरूमा कानूनको बारेमा जानकारीको अभाव रहेको देखाउँछ।

जब अदालतले क्षतिपूर्तिको रकमको निर्णय गर्दछ, तब यसले पीडितले खर्च गरेको हरेक रकम गणना गर्नेछ, पीडितको मनोवैज्ञानिक परामर्श, उपचार, कानुनी खर्च, सम्पत्ति क्षति र त्यसमा ब्याज सम्म रहने जनाइएको छ । अपराध पछि, अनुसन्धान अधिकारीले ‘पीडितको हानी’ र ‘आरोपीको आर्थिक स्थिति’ पनि रेकर्ड गर्नुपर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *