मोबाइल चार्जका क्रममा घरमा आगलागी, कसरी भयो यस्तो थाहा पाउनुहोस् ।

ताजा समाचार

काठमाडौं ।

नागार्जुन नगरपालिका-१ तुफान चोकमा मोबाइल चार्जका क्रममा घरमा आगलागी भएको छ ।

 

तीन तले घरमा लागेको आगो दमकलको सहयोगमा निभाइएको छ ।

 

आइफोन चार्जमा राखेर बाहिर गएको र फर्किँदा आगो लागेको जस्तो देखेपछि पानी हाल्दा झन बलेको खबर प्राप्त भएको महानगरीय प्रहरी परिसर,

काठमाडौंका डीएसपी प्रतिक विष्टले जानकारी दिए ।

 

घटनाबारे थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *