नधम्क्याउ,हिम्मत भए फैसला उल्ट्याउ र मलाई जेल हाल:सुशीला कार्की

ताजा समाचार

काठमाडौ ।

 

प्रधानमन्त्री केपि शर्मा ओलिले प्रतिनिधि सभा विघटनको लागि सिफारिस गरेपछि देशको समग्र स्थिति चुनौतीपूर्ण बनेको छ।यसै विषयलाई लिएर टिकाटिप्पणी भैरहेका छन् ।

 

अधिकांश न्यायलयको क्षेत्रमा काम गर्ने ब्यक्ति र गरिसकेका ब्यक्तिहरु भने प्रतिनिधि सभा विघटन असंवैधानिक कदम रहेको नै बताइरहेका छन् ।

 

उनले भनेकी छन् ,`धम्की नदेउ।हिम्मत छ भने प्रतिनिधि सभा विघटनको फैसलालाई उल्ट्याउ ।मैले पदमा हुँदा गरेका गलत काम छन् भने पनि देखाउ र जेल हाल होइन भने यो असंवैधानिक कार्यनै हो।

 

नागरिकको तरिका बाट बोल्छु।देश शंकटमा जादा म पुर्वप्रधानन्यायाधीश हो भनेर हेरेर बस्न सक्छु र?मैले पढेको कानुन अनुसार गलत हो।नेताहरूले संविधान मान्नुनपर्ने भए छुट्टै कुरा हो।´

Leave a Reply

Your email address will not be published. Required fields are marked *