सूर्य चिन्ह केपी ओलीले खोसे नेपालमा आँधीबेरी ल्याउछु : प्रचण्ड

ताजा समाचार

पाेखरा ।

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद प्रधानमन्त्री केपी शर्मा ओलीले नै त्यागेको खुलासा गरेका छन् ‘।

 

प्रचण्ड-माधव समूहद्वारा गण्डकी प्रदेशमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले तत्कालीन नेकपा एमाले र एमाओवादी केन्द्रबीच एकीकरण हुने समयमा ओलीलेनै सबैभन्दा पहिले हस्ताक्षर गरेको र एकीकरण सम्झौतामा ‘जबजलाई सिद्धान्त नमान्ने भनिएको बताए ‘।

Leave a Reply

Your email address will not be published. Required fields are marked *