सडक छेउमा बसेर अमला र बदाम बेचिरहेकी बालिका माथि बाबुरामको नजर परेपछि

ताजा समाचार

पोखरा ।

 

जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कार्य भन्दै देशब्यापी रुपमा प्रदर्शन गरिरहेको छ। यसैका बीच आज प्रदेश न.०४ को राजधानी पोखरामा जसपाले प्रदर्शन गरेको छ।

 

बाबुरामको नजर ती सानी नानीतिर पुग्यो र उनले ती नानीलाई स्टेजमा नै बोलाए ।अनि उनले बेच्न लागेको अमला र बदाम किनिदिए।त्यसपछि केही समय त्यही सानी बालिकासंग भलाकुसारी गरे।

किनकी नेपाल जस्तो देशमा पुर्वप्रधानमन्त्री भन्ने बित्तिकै टाढा बाट हेर्न पाइने,ठुलो मान्छेसँग मात्र भेटघाट गर्ने र सरकारी गाडीमा सुरक्षागार्ड सहित घुइकिने भनेर हामी कल्पना गर्ने गर्छौ।तर बाबुराम त्यसका अपवादमा पर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *