रवी लामिछानेले प्रश्न सोधेपछि जी न्युजका सुधीर चौधरीको भागाभाग (भिडियो सहित)

ताजा समाचार

काठमाडौं ।

 

नेपालमा प्रतिनिधिसभा विगठन भई तीव्र राजनी’तिक ध्रुवीकरण देखा परेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन केही दिन अघि नेपाल आइपुगेको टोली हेलि’कोप्टर चार्टर गर्दै सगरमाथा क्षेत्रमा पुगेको थियो।

 

उक्त स्थानमा लिइएको ‘पिस टु क्यामेरा’मा जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथाको नाम परिवर्तन गरिनुपर्ने र त्यसको अभियान नै चलाउने बताएका थिए। पत्रकारिताका वि’ज्ञहरूले भने यस विषयलाई महत्त्व दिने कि नदिने भन्ने विषयमा फरक-फरक मत राखेका छन्।

 

”तर यस अघि पनि भूकम्पका बेला उनीहरूले भारतलाई रक्षकका रूपमा स्थापित गर्दा ‘इन्डियन मिडिया गो ब्याक होम’ भन्ने अभियानले उनीहरूले आफूहरूले गलत गरेका छौँ भन्ने स्थि’तिसम्म पुर्‍यायो,” अर्यालले भने।“त्यसकारण यो खाले कुराह’रूमा हामीले नबोलेर नजरअन्दाज गरेर हुँदैन।

 

”त्यस्तै सीधाकुरा जनतासँगको कार्यक्रम निर्माता दीपक बोहोराले एउटा फेसबुक पोस्ट लेख्दै आजको कार्यक्रम बारे जानकारी दिएका छन् । हेर्नुहोस् उनको पोस्ट जस्ताको तस्तै –रवी लामिछानेले प्रश्न सोधेपछि जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीको भागाभाग भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *