मुख्यमन्त्री शेरधन राईले विवाह गर्नै लाग्दा फेरी मिडियामा आइन बालिका,भन्छिन ‘म संग लिभिङ टुगेदर अनि ववाह चाहि अर्कैसंग’

ताजा समाचार

काठमाडौं ।

 

 

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने पक्का भएको छ । उनले भोली माघ ११ गते आइतबारका दिन सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह बन्धनमा बाधिने भएका हुन्।

 

मुख्यमन्त्री राईले विवाह गर्ने पुष्टि उनकै सचिवालयले गरेको हो । ४९ वर्षीय मुख्यमन्त्री राईले विवाहको तयारी तथा बेहुलीको बारेमा थप खुलाउन चाहेनन्। उमेरमा निकै ठूलो अन्तर रहेकी ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हुन लागेको खुलेको छ।

 

हिजो आज उनीहरुको विवाहको चर्चा निक्कै भइरहेको छ । आफूभन्दा २६ वर्ष कान्छी युवतीसँग विवाह हुन लागेकाले मुख्य मन्त्रीको वैवाहिक जीवनको विषयमा आवश्यकता भन्दा बढी चर्चा भएको हो । मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्।

 

उनले अझै पनि राईले मेरो जीवन बर्बाद बनाएको दावी गर्दै आएकी छन । शेरधन राईले भोली विवाह गर्दै गर्दा आज बालिकाको माग के हो त ? बालिका खड्कासंग गरिएको ताजा कुराकानी हेर्नुहोस ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *