ब’ म प्र’ हार गरेर मेरो ज्या’ न लिन खोज्ने बादलाललाई गृहमन्त्री बनाएँ, यो मेरो ठुलो गल्ती हो: प्रचण्ड

ताजा समाचार मनाेरञ्जन

काठमाडौं ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बम प्रहार गर्नेलाई नै गृहमन्त्री बनाएर गम्भीर गल्ती गरेको बताएका छन् । आज रुकुम पश्चिममा ३२औं जनआन्दोलन दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन ।

 

गर्दै प्रचण्डले झण्डै ज्यान जाने गरी आफूलाई बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गरेको गल्तीप्रति आत्मालोचना गर्ने बताए । ‘ममाथि बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएँ,’ प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादलप्रति संकेत ।

 

गर्दै भने,‘यसो गरेर मैंले गल्ती गरेँ ।’ २०७० को चुनावमा बादल माओवादीबाट फेटेर गएको समूहमा रही चुनाव बहिष्कार गरेका थिए । त्यतिबेला प्रचण्डमाथि बम प्रहार भएको थियो ।प्रचण्डले बादलसहित माओवादी केन्द्र छाड्ने नेताहरुप्रति संकेत गर्दै बिकाऊ मालको संज्ञा दिए ।

 

उनले भने,‘उनीहरु बिकाऊ माल सावित भए ।’ पार्टी फुटाउनेलाई मौका दिएको र इमान्दारलाई पदोन्नती गर्नुपर्नेमा नगरेर गल्ती गरेको बताए । उनले भने,‘ पार्टी फुटाउनेलाई मौका दिएँ । इमान्दारलाई पार्टीमा पदोन्नति गर्नुपर्ने, प्राथमिकता गर्नुपर्नेमा गल्ती गरेँ ।

 

म आज आत्मालोचना गर्छु । अब त्यस्तो गदिनँ ।’ यो पनि पढ्नुहोस्: खान नपाएको झोकमा कुकुरले गरे मालिकलाई टेन्सन दिने काम !!!

हालसालै सोशल मिडियामा एउटा कुकुर ज्यादै भाइरल भइरहेको छ । उक्त भिडियोमा कुुकुर खान नपाएर रिसमा लगातार भुकिरहेको छ । भिडियो सोशल मिडियामा खुव मनपराएको देखिन्छ । उक्त भिडियोलको लागि धेरै लाइक र रियाक्सनहरु प्राप्त भएको छ ।

 

खासमा यस भाईरल भिडियो फोरेस्ट सर्विसको अफिसर प्रवीण अंगुसामीले ट्विटमा शेयर गरेका थिए । उक्त भिडियोमा भोकाएको कुकुर थालमा खाना नदेखेर रिसाई भुक्नसम्म भुकेर घरमा हंगामा मचाइ दिन्छन् ।

 

यो भिडियोमा हामी देख्न सक्छौं प्लेटमा खाना नदेखे पछि ठुलो ठुलो आवजमा भुकेको । फेरी खाली थाल उठाएर मालिकको अगाडी फालि दिन्छन् । त्यसपछि फेरी भुक्न थाल्छ । भिडियोमा देख्न सकिन्छ कुकुर ।

 

ज्यादै रिसाएको र मालिकसँग खाना मागिरहेको देख्न सकिन्छ । सोशल मिडियामा शेयर गरि क्याप्सनमा “भोक लागेको आधा सेकेन्ड पछि तपाईको रियाक्सन” । उक्त भिडियोले धेरै कमेन्टहरु पनि पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *