नेपालमा पनि टिकटक बन्द हुने सभावना ! उजुरी दिनेको संख्या अत्याधिक बढे ( टिकटको बन्द हुनु ठिक कि बेठिक ?

ताजा समाचार

काठमाडौं ।

नेपालमा पनि टिकटक बन्द हुने सभावना ! उजुरी दिनेको संख्या अत्याधिक बढे ( टिकटको बन्द हुनु ठिक कि बेठिक ? )नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै ।

 

यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ।यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोलारमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक ।

 

गोपनीयता उदांगो भइरहेको प्रहरीको ठहर छ।नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार कार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसा र डकुमेन्टजस्ता सामग्री भिडियोमार्फत सार्वजनिक गर्ने, प्रहरी ।

 

र नेपाली सेनाको बर्दीको प्रयोग गर्ने,ड्युटीमै भिडियो बनाउने, चित्त नबुझेका व्यक्तिको ।अश्लील भिडियो अपलोड गरिदिने प्रवृत्ति बढेको छ।ब्युएसपी पशुपति रायका अनुसार साइबर अपराधमा आगो थप्ने काम टिकटकले पनि गरिरहेको छ।

 

सरकारले सामाजिक सञ्जाल र युट्युब च्यानललाई व्यस्थित गर्न सकिने आवश्यक कानुन निर्माण नगरेका कारण प्रहरीको टाउको दुखेको छ।एसपी पशुपति रायका अनुसार साइबर अपराधमा आगो थप्ने काम टिकटकले पनि गरिरहेको छ।

 

सरकारले सामाजिक सञ्जाल र युट्युब च्यानललाई व्यस्थित गर्न सकिने आवश्यक कानुन निर्माण नगरेका कारण प्रहरीको टाउको दुखेको छ।एसपी रायले टिकटकबाटै गोपनीयता भंगमात्र होइन ।

 

ठगीसमेत हुन थालेपछि प्रहरीले प्रयोगकर्तामाथि निगरानी बढाएको बताए।यो पनि पढ्नु होला: हेलिकप्टरमा यति धेरै सहयोग लिएर यसरी श्वेता खड्का पुगिन सिन्धुपाल्चोक :सिन्धुपाल्चोक मेलम्चिमा बितेका केही दिनदेखि बा ढि ले ।

 

उग्र रुप लिएसगै दर्जनौको घरबार साथै परिवारनै गु मा एको दृश्य हेर्दा अझै त्यहि पुगेर अवलोकन गर्दा कस्को मन दुख्दैन थियो होला र ।श्वेता खड्का अहिले हेलिकप्टर लिएर नै सिन्धुपाल्चोक पुगेकि छिन् ।पि डि त परिवारलाई राहात बितरण एवंम ।

 

उनिहरुको घा उ मा थोरै भएपनि म ल मपट्टि हुने उदेश्यका साथ उनी हेलिकप्टरमा त्यहा पुगेकि हुन् ।समय एकदमै कम र सहयोग र साथको छिटोभन्दा छिटो आवश्यक पर्दै गर्दा उनी हेलिकप्टरमा त्यहा पुगेकि हुन् । सो स्थानमा पुगेर सबै सेरोफेरि हेरिरहदा ।

 

र पिडितहरुको आवाजलाई एकदमै नजिकबाट नियालिराख्दा श्वेता आफुले आफैलाई सम्हाल्न नै सकिनन् ।एकदमै कोमल मनकि श्वेताले अरुको दु ख फिटिक्कै नै देख्न सक्दिनन् ।उनी आफ्नो परिवारलाई लिएर पनि निकै भावुक छिन् ।

 

र पि डा दायिक जीवन नै बेथित गर्दै आएकि थिइन तर बिजेन्द्रसग उनले दोस्रो बिवाह गरेसगै उनी अहिले सकारात्मक जिन्दगी जिउने प्रयत्नमा छिन्।श्वेता खड्काले माझी बस्ति देखि लिएर विभिन्न बिपतका बेलामा जहिले पनि सकारात्मक भुमिका निर्वाह गर्दै आएकि छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *