माधव नेपाल माओवादीमा प्रवेश: एमालेको यस्तो निर्णय !

ताजा समाचार

काठमाडौं ।

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले विद्रोही नेता माधवकुमार नेपालले ।

 

भोलि भाइ कांग्रेसको रूपमा कलम पार्टी घोषणा गर्ने उद्घोष गर्नुभएको छ।

 

नेता बाँस्कोटाले नेपालले एमालेलाई रातो बत्ती देखाएर नयाँ पार्टी घोषणाको तयारी गरेको दाबी गर्नूभएको हो ।

 

बाँस्कोटाले भन्नुभएको छ , ‘क्वलीटीमा भोली माधब कमेडले एमालेलाई रातो बत्ती देखाएर ।

 

कलम पार्टी घोषणा गरी मओवादी पार्टीमा जाने ढोका खोल्ने रअन्तत भाई कांग्रेस भई नयां अग्रगामी ईतिहास रच्ने लास्ट प्रयास गर्ने।’

 

नेपालले भोलिकै लागि गुटको केन्द्रीय कमिटी बैठक बोलाएका छन ।

 

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले विद्रोही नेता माधवकुमार नेपालले भोलि भाइ ।

 

कांग्रेसको रूपमा कलम पार्टी घोषणा गर्ने उद्घोष गर्नुभएको छ।

 

नेता बाँस्कोटाले नेपालले एमालेलाई रातो बत्ती देखाएर नयाँ पार्टी घोषणाको तयारी गरेको दाबी गर्नूभएको हो ।

 

बाँस्कोटाले भन्नुभएको छ , ‘क्वलीटीमा भोली माधब कमेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी मओवादी ।

 

पार्टीमा जाने ढोका खोल्ने रअन्तत भाई कांग्रेस भई नयां अग्रगामी ईतिहास रच्ने लास्ट प्रयास गर्ने।’

 

नेपालले भोलिकै लागि गुटको केन्द्रीय कमिटी बैठक बोलाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *