प्रचण्ड मुलुकको पहिलो कार्यकारी राष्ट्रपति नभई मुलुक उभो लाग्दैनः पञ्चा सिंह

ताजा समाचार

धनगढी ।

अखिल(क्रान्तिकारी)ं उपाध्यक्ष पञ्चा सिंहले प्रचण्ड मुलुकको पहिलो कार्यकारी राष्ट्रपति नभई मुलुक माथि नउठ्ने जिकिर गरेका छन् ।

 

कैलाली अखिल (क्रान्तिकारी)को २० ओैं जिल्ला सम्मेलनलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै उपाध्यक्ष सिंहले सो जीकीर गरेका हुन् ।

 

मंगलबार धनगढीको उधोग बाणिज्य संघको सभा हलमा भएको कार्यक्रममा नेतृ सिंहले भनिन ।

ू मुलुकको राजनितीमा विभिन्न दल र तिनका कयौं पात्रहरुलाई ठूला ठूला कुर्सीमा राख्ने प्रयोग भइसकेको र त्यसैको पछिल्लो कडीको रुपमा ।

 

केपी ओलीलाई कुर्सीमा पुर्याइएको तर त्यसले जनतामा केबल निराशा मात्र पैदा गरेको उनको भनाई थियो ।

 

ूओली वालुवाटार छिरेपछि हाम्रा समृद्धि एजेण्डाहरु मजाकको बिषय मात्र बने ।

 

जसले यो मुलुकको राजनितिक परिवर्तनको नेतृत्व ग¥र्यो उसैलाई रोक्न खोज्दा राजनीतिले पछाडीको बाटो समात्न खोजेको भन्दै सिंहले ।

 

भनिन अबको निर्वाचनपछि मुलुकलाई दक्षिणपन्थी तिर धकेल्ने सारा प्रयासहरु असफल हुने बताइन् ।

 

माओवादी क्रेन्द्रका नेता तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट, माओवादी केन्द्र कैलालीका अध्यक्ष लाल बहादुर सोडारी, दर्शनु पुर्व सांसद हरि ज्ञवाली ।

 

सहित अखिल क्रान्तिकारीका प्रवक्ता जीपी मैनाली, केन्द्रिय सचिव मदन भुल, भिम भट्ट, साथै केन्द्रिय नेताहरु ।

 

डम्बर भट्टराइ सहित पुर्व बिध्यार्थी नेता रमेश धामी, रमेश भट्टराइले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *